बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हवाई मार्ग हुँदै जिल्ला बाहिरिनेलाई परिचयपत्र अनिवार्य

शुक्रबार, ११ भदौ २०७८, १४ : २७
शुक्रबार, ११ भदौ २०७८

सिमकोट विमानस्थलले हवाई मार्ग हुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्ला बाहिर जान सकिन्थ्यो ।  

विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्ग हुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रावधान  गरिएको जानकारी दिए । उनका अनुसार अन्य विमानस्थलका यस्तो प्रावधान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप