मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

'ह्वाइट बिकिनी'मा देखिएकी नेहा भसीनको तस्बिरमा युजर्सले लेखे, 'बिचरा नेहाका पति !'

शनिबार, १२ भदौ २०७८, ११ : ४२
शनिबार, १२ भदौ २०७८

बिग बोस ओटीटीमा यसपटक रोचक नाटक मञ्चन भइरहेको छ । साथै, ग्ल्यामर पनि यसपटकको शोमा उत्तिकै देखिन्छ । 

शोकी प्रतिस्पर्धी गायिका नेहा भसीनले सुरुदेखि नै प्रतिक सहजपालसँग नजिकिएर चर्चामा छिन् । पछिल्लो शोमा उनी बिकिनीमा देखिएकी छन् ।

बिग बोस ओटीटीमा नेहा सेतो रङको बिकिनी लगाएर स्वीमिङ पुलमा देखिएकी थिइन् । उनी उक्त समयमा प्रतिकसँग कुराकानी गर्दै छिन् । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएकी छन् । 

उनको उक्त तस्बिरमा विभिन्न प्रकारका प्रतिक्रिया आएका छन् । एक युजरले लेखेका छन्, 'नेहाका पति अहिले पनि २४ घण्टा यो शो देख्छन् होला, बिचरा नेहाका पति ।' अर्को प्रतिक्रिया आएको छ, यसमा प्रतिकको मात्रै उत्साह छ होला, 'अरु कोहि यो दृश्य हेर्न चाहदैन ।'  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप