रानीकोटमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध
सोमबार, २१ भदौ २०७८, १३ : २४
रुकुममा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ रानीकोटमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो ।
सडकमा पहिरो खसेपछि जिल्ला भित्रिने सवारी साधन र यात्रुहरु बीचमै अलपत्र परेका छन् । सडक खुलाउनका लागि बिहानैदेखि दुईवटा मेसिन प्रयोग भएका छन् । ठूलो पहिरो झरेकोले सडक खुल्न नसकेको कालिका कन्स्ट्रक्सनका सुपरभाइजर प्रकाश शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण