एमाले सांसदको चासो एमसीसी र सभामुखमाथि
बुधबार, २३ भदौ २०७८, १२ : १७
नेकपा एमालेका सांसदहरुले एमसीसी के हुन्छ भन्दै अध्यक्ष ओलीलाई प्रश्न गरेका छन् । त्यस्तै उनीहरुले सभामुखको भूमिका समेत शंकास्पद रहेको भन्दै पार्टीले स्पस्ट धारणा बनाउनुपर्ने बताएका छन् ।
बुधबार संसदीय दलको बैठकमा सांसदहरु पदम गिरी, निरुदेवी पाल, नवराज सिलवाल लगायत २५ सांसदहरुले सभामुख अग्नि सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै सभामुख राजनीतिक दल भन्दामाथि उठ्न नसकेको अवस्थामा पार्टीको धारणा केहो भनेर सुझाव मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण