संवैधानिक कानून व्यवसायी मञ्चको अध्यक्षमा त्रिपाठी
शनिबार, ०२ असोज २०७८, २२ : २६
संवैधानिक कानून व्यवसायी मञ्चको अध्यक्षमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी चयन भएका छन् । आज बसेको मञ्चको साधारणसभाले त्रिपाठीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा अमर राउत, महासचिवमा सरोजकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा रोशन पोख्रेल चयन भएका छन् । उनीहरुको कार्यकाल २ वर्षको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण