ओलीका दुई नीति : सरकारमा हुँदा कार्यान्वयन, प्रतिपक्षमा हुँदा दवाव
सोमबार, ०४ असोज २०७८, २१ : ३०
नेकपा एमालेले समृद्धिको यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा अोलीले तयार पारेको राजनीतिक प्रतिवेदनमा सरकारमा हुँदा जनसरोकारका विषयलाई कार्यान्वयन गर्ने र प्रतिपक्षमा हुँदा कार्यान्वयनका लागि दवाव दिने उल्लेख गरिएको छ ।
जनअनुसार जीवनचक्रमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ बनाउँदै सक्रिय उमेर समूह बाहिरका नागरिकलाई सर्वकालिक सामाजिक सुरक्षाका योजनाबाट संरक्षण गर्ने नीति एमालेले लिएको छ ।
भूमि आयोगमार्फत भूमिहीन, सुकुम्बासीलगायतको आवासको प्रत्याभूति गर्ने, रोजगारीको सिर्जना गर्ने, स्वास्थ्य विमा कार्यक्रमलाई विस्तार गर्ने, गुणस्तरीय शिक्षामा जोड दिने लगायत ९ बुँदा प्रतिवेदनमा समेटिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण