बाबु-छोरीको कथामा फिल्म ‘छोरी’
सोमबार, ११ असोज २०७८, ११ : २४
बसन्त पोखरेलको लेखन तथा निर्देशनमा सट फिल्म ‘छोरी’ तयार भएको छ । पैसा प्रशस्त भएपनि अमेरिकाबाट दसैँ, तिहार, तीज जस्ता पर्व मनाउन नपाएकी एउटी छोरी र सम्पत्ति भएपनि सन्तान र आफन्त टाढा भएका एक बुवाको कथा फिल्मले देखाउन खोजेको छ ।
१५ मिनेटको फिल्म सुरेन्द्र थापाको प्रस्तुतिमा सुवासप्रसाद पाण्डेले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्मातामा नवराज भण्डारी रहेका छन् । फिल्ममा बसन्त पोखरेल, सरिता भुजेल, अजय पन्त, सुरेन्द्र थापा लगायत कलाकारको अभिनय देख्न सकिन्छ । गौतमराज खड्काको सम्पादन, ज्ञानु राईको छायाँकन रहेको छ । फिल्म दसैंको छेको पारेर डिजिटल प्लेटफर्ममा सार्वजनिक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण