बेपत्ता भएको १६ दिनपछि शव भेटियो
शुक्रबार, १५ असोज २०७८, ०९ : ३३
गुल्मीको घमिर गाउँका एक युवकको शव घरबाट बेपत्ता भएको १६ दिनपछि जंगलमा फेला परेको छ । मालिका गाउँपालिका–७ घमिर दिर्घ टोलका ३२ बर्षीय लोकनाथ पन्थीको शव घरदेखि १ किलो मिटर टाढाको जंगलमा फेला परेको हो ।
उनी भदौ २८ गते पन्थी घरबाट बेपत्ता भएका थिए । जिल्ला अस्पतालमा शवको पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण