‘ट्याङ्काभरी सुन’ भर्दै बले र प्रियना
आइतबार, १७ असोज २०७८, १७ : ०६
हास्य सिरियल ‘सक्किगोनी’ का चर्चित जोडी सागर लम्साल ‘बले’ र प्रियना आचार्यको अभिनित म्युजिक भिडियो ‘ट्याङ्का भरी सुन’ सार्वजनिक भएको छ । भिडियोमा सागर र प्रियनाको आकर्षक नृत्य सहित रोमान्टिक अवतारमा उत्रिएका छन् ।
गायक सचिन रौनियार स्वर रहेको ‘ट्याङ्का भरी सुन’ बोलको गीतमा रौनियारलाई गायनमा रचना रिमालले साथ दिएकी छन् । हरिहर तिमल्सिनाको शब्द रहेको गीतमा राजनराज शिवाकोटीले संगीत भरेका छन् । भिडियोका निर्देशक शान थापा हुन् । राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण