थप १०४३ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
बुधबार, २० असोज २०७८, १७ : २८
पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १२ जनाको मृत्यु भएको छ । १५४६५ जनामा गरिएको नमुनामा परीक्षणमा १०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै निको भएर २४ घण्टामा ८९१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार यसबेला देशभर १६१९४ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना गरी उपत्यकामा ४४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण