दसैँमा सागर धिमालले ल्याए ‘हर्षमय’
शुक्रबार, २२ असोज २०७८, ११ : ५०
उदयीमान गायक सागर धिमालले दसैँ–तिहारको अवसरमा दसैँको अवसरमा ‘हर्षमय’ गीत सार्वजनिक गरेका छन् । ‘हर्षमय बनोस्, खुसीमय बनोस् दशैं र तिहार..’ बोलको यस गीतलाई धिमाल आफैंले कम्पोज गरेका हुन् । गीतको शब्द हरि गजुरेलले लेखेका हुन् । त्यसैगरी सरोज विष्टले गीतलाई एरेन्ज गरेका छन् ।
गीतको भिडियोमा सागर धिमाल, हरि गजुरेल, राजेश खत्री, सुदीप अधिकारी, नमराज बुढा, सुवास धिमाल, विशाल काफ्लेलगायत देखिएका छन् । गीतको भिडियो अनिश तिमल्सिनाले खिचेका हुन् । अभिषेक राजोपाध्यायले भिडियो सम्पादन गरेका छन् । त्यसैगरी राम तामाङले यसको निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण