किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा पुरुष पक्राउ
शुक्रबार, ०५ कात्तिक २०७८, १२ : २१
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको माछापोखरीबाट एक पुरुष पक्राउ परेका छन् ।
किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा माछापोखरी डेरा गरी बस्ने नुवाकोट विदुर नगरपालिका–१ घर भएका ३६ वर्षीय दिनेश विश्वकर्मा पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई बिहीबार राती पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण