माओवादीले रमण श्रेष्ठलाई दियो जिम्मेवारी
मङ्गलबार, ०९ कात्तिक २०७८, २० : ३९
नेकपा माओवादी केन्द्रले रमण श्रेष्ठलाई पार्टी निकट कानुन व्यवसायीहरूको संगठनको संयोजक बनाएको छ । माओवादीले श्रेष्ठलाई पार्टी निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठनको संयोजक चयन गरेको हो ।
हालै बसेको पार्टीको बैठकबाट पूर्वमहान्यायाधीवक्ता समेत रहेका श्रेष्ठलाई सो जिम्मेवारी दिएको एक नेताले जानकारी दिए । प्रचण्ड पछिल्लो पटक प्रधानमन्त्री बन्दा श्रेष्ठ महान्यायाधिवक्ता थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण