मखमली टिप्न भ्याइनभ्याइ (फोटो)
बुधबार, १० कात्तिक २०७८, १० : २४
तिहार आउन एक हप्ता मात्र बाँकी रहँदा भक्तपुर गुण्डुका किसान यतिबेला निकै व्यस्त छन्। बिहानै उठेर किसानहरू आफ्नो खेतमा पुगेर फूल टिप्न भ्याइनभ्याइ देखिन्छन् । बिहानै फूल टिपेर उनीहरू दिनभर माला उन्ने गरेका छन्। यसरी उनिएको माला व्यापारीले घर–घर आएर किनेर लैजाने गरेका छन्। अघिल्ला वर्ष महामारीका कारण प्रभावित भएकोमा यो वर्ष किसानहरूले राम्रो व्यापार हुने आशा राखेका छन् । हेरौँ तस्बिरहरू :









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण