‘हर्के हवल्दार’ मा फर्किए किशोर र रेश्मा
लोकप्रिय हास्य सिरियल ‘हर्के हवल्दार’ मा फेरि कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ र रेश्मा तिमल्सिना ‘बुनुमैचा’ देखिने भएका छन् । लामो समयपछि दुबै यो सिरियलमा देखिन लागेका हुन् । टिमसँग मनमुटाभ भएका कारण उनीहरुले ११ वर्ष अगाडि ‘हर्के हवल्दार’ छोडेका थिए ।
आफु ‘हर्के हवल्दार’ मा पुरानै भूमिकामा फर्किएको कलाकार किशोर भण्डारीले बताए । पहिले जोसँग मनमुटाभ थियो । सिरियलमा अहिले त्यो मानिस नभएको र पारिश्रमिक समेत बढी भएकोले ‘हर्के हवल्दार’ अभिनयमा आफु फर्किएको अभिनेत्री तिमल्सिनाले बताइन् । ७७ भागपछि बाहिरिएका किशोर र रेश्मा ५२१ भागमा आएर फर्किएका हुन् ।
बिष्णु सापकोटा, सुरेन्द्र केसी, विनोद परियार, सुशीला निरौला, शिवहरि बैरागी, इन्द्र दोङ ‘खम्बे’, शान्ति बस्नेत, सरु दाहाल, विन्दा दुलाल, राजेन्द्र गिरी, सागर गिरी लगायत कलाकार देखिँदै आएको सिरियल इन्द्र दोङ लामाले निर्देशन गर्दै आएका छन् । सिरियल कान्तिपुर टेलिभिजनाबाट हरेक आइतबार प्रसारण हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण