ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ बढ्यो
शुक्रबार, १२ कात्तिक २०७८, २१ : ४३
नेपाल आयल निगमले खाना पकाउने ग्यासको समेत मूल्य वृद्धि गरेको छ । निगमले भारतीय आयल निगमले नै मूल्य वृद्धि गरेपछि बढ्दो घाटा पूर्ति गर्न मूल्य वृद्धि गर्नुपरेको बताएको छ।
शुक्रबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु ५० ले वृद्धि गरी खुद्रा बिक्री मूल्य १५०० बनाएको विज्ञप्तिमार्फत जनाएको छ ।
मूल्य बढाउँदा पनि ग्यासमा ४६१ रुपैयाँ २२ पैसा घाटा रहेको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण