मुस्ताङमा राष्ट्रपति भण्डारी (तस्बिरहरु)
शनिबार, १३ कात्तिक २०७८, १३ : ०९
राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पुजाअर्चना गरेकी छन् । शनिबार बिहान उनले मुक्तिनाथ मन्दिरमा पुजाअर्चना गरेकी हुन् । पुजाअर्चनाका क्रममा राष्ट्रपति भण्डारीबाट मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरेकी छन् ।

भण्डारी आजै बागलुङको ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा पनि जाने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारी मुक्तिनाथको दर्शन भ्रमणका लागि शनिबार काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ गएकी हुन् । राष्ट्रपति भण्डारी मुस्ताङ पुग्दा देखिएका तस्बिरहरुलाई यहाँ प्रस्तुत गरेका छौ । तस्बिर : रासस




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण