पूजा र पलको प्रेममा जीतु भिलेन
मङ्गलबार, १६ कात्तिक २०७८, १० : ३१
गायक हिमाल सागर र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत ‘मायाले मायाले’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा दीपक प्रसाद वलीको शब्द तथा अर्जुन पोखरेलको संगीत छ ।
लाहुर गएको एक यूवा, उसको सम्झनामा बसेकी एक युवती र युवतीलाई मन पराउने अर्काे एक पुरुषको कथा समेटिएको गीतका भिडियोमा अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा र हास्य कलाकार जीतु नेपालको अभिनय देख्न सकिन्छ । भिडियोमा जीतु पूजा र पलको बीचमा भिलेको रुपमा देखिएका छन् ।
विधान कार्कीले निर्देशन गरेको भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन, गम्भिर विष्टको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण