पोखरामा ‘द हेरिटेज’ शो
नेपालको मौलिक कला संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्धेश्यले ‘द हेरिटेज’ नामक फेसन शो आयोजना गरिएको छ । एसएसपी इन्टरटेन्मेन्टले हरेक बर्ष नियमित आयोजना गर्दै आएको फेसन शोमा विभिन्न समुदायका कला संस्कृतिको प्रचार गर्ने गरिन्छ ।

सन् २०१९ बाट सुरुवात भएको ‘द हेरिटेज’ फेसन शो हालै पोखरमा आयोजना गरिएको थियो । उक्त शोमा शोटपरको अभिनेत्री बेनिशा हमाल रहेकी थिइन् । बेनिशालाई जोडीको रुपमा सन्तोष अधिकारीले साथ दिएका थिए ।
लेकसाइडस्थित टिका रिसोर्टमा आयोजित ‘फेसन शो’ डिजाइनर तेजु मगर, सुकिला चौलागाई, अमितेश करण र सम्झना गुरुङले तयार पारेका पहिरनमा डेढ दर्जन मोडलले र्याप्प नापेका थिए ।
मुना गौचन (भारतीय मोडल), दीपा घिमिरे लगायतको उपस्थिति रहेको कार्यक्रममा अफिसियल कोरियोग्राफी दिक्पाल कार्की रहेका थिए । कार्यक्रममा गायिका ममता गुरुङको सांगीतिक प्रस्तुति रहेको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमाधम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण