आज कुन तरकारीको मूल्य कति ?
शुक्रबार, ०३ मङ्सिर २०७८, ०८ : ३४
कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले शुक्रबारको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । केही समयदेखि तरकारीको मूल्यमा उच्च वृद्धि देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार रातो आलुको औसत मूल्य ४९ रुपैयाँ रहेको छ । त्यस्तै, स्थानीय काउलीको औसत मूल्य प्रतिकिलो ७५ रुपैयाँ रहेको छ भने गाजर १३० रुपैयाँ प्रतिकिलो पुगेको छ । यता, गोलभेँडा लोकलको औसत मूल्य ९० प्रतिकिलो रहेको छ भने लोकल घिउ सिमीको औसत मूल्य प्रतिकिलो १३० रुपैयाँ रहेको छ ।
हेर्नुहोस् आजको मूल्यसूची :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण