माछापुच्छ्रे बैंकले सुरु गर्यो ‘सहकारी डेबिट कार्ड’
शनिबार, ०४ मङ्सिर २०७८, ११ : ४३
माछापुच्छ्रे बैंकले सहकारी संस्थासँगको सहकार्यमा सहकारी डेबिड कार्डको सुरुवात गरेको छ । बैंकले श्रमज्योती बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा डेबिड कार्डको सुरुवात गरेको हो ।
डेबिड कार्ड सुरु गरेपछि सहकारीका ग्राहक लाभान्वित हुने बैंकले जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले सुरु गरेको सहकारी संस्थासँगको सहकार्य सम्झौता विद्युत प्राधिकरणकै प्राङ्गणमा सम्पन्न भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण