आज कति पुग्यो तरकारीको मूल्य ? (सूचीसहित)
मङ्गलबार, ०७ मङ्सिर २०७८, ०८ : ०८
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो समय तरकारीमा मूल्यवृद्धि उच्च हुँदै आएको छ । मंगलबार भने, केही तरकारीको मूल्य घटेको कालीमाटी तरकारी बजार समितिले जनाएको छ । सोमबार रातो आलुको प्रतिकेजी औसत मूल्य ५७.५० रुपैयाँ रहेको थियो भने आज ४३.५० रहेको छ । यस्तै, सोमबार स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ६५ रुपैयाँ रहेको थियो भने आज ५५ रुपैयाँमा झरेको छ । यस्तै, काँक्रो लोकलको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको छ ।
टाटे सिमीको प्रतिकेजी औसत मूल्य १२५ रुपैयाँ रहेको छ । नेपाली गोलभेँडाको प्रतिकेजी औसत मूल्य १३५ रुपैयाँ रहेको छ भने लोकल घिउ सिमीको प्रतिकेजी औसत मूल्य ११० रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण