सवारी ज्यान मुद्दामा फरार एक जना २० वर्षपछि पक्राउ
बिहीबार, ०९ मङ्सिर २०७८, ११ : २६
काठमाडौंको नक्सालबाट प्रहरीले सवारी ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर ठिमी नगरपालिका–१३ का ४४ वर्षीय राम भक्त श्रेष्ठ छन् ।
पक्राउ परेका श्रेष्ठले २०५८ साल पुष १५ गते बिहान ४ः३० मा काठमाडौंको कोटेश्वरमा बा २ प ७३६५ नम्बरको मोटरसाइकल दुर्घटना गराई फरार भएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरिक्षक निरन्जन दत्त भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण