काँग्रेस बागमती अधिवेशन अपडेट : १५ सय मत खस्यो
आइतबार, १९ मङ्सिर २०७८, १५ : ४९
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिवेशनमा सभापतिको लागि दोस्रो चरणको मतदान जारी छ । शनिबार भएको मतदानमा सभापतिका उम्मेदवारहरू कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आइतबार पुनः इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच चुनाव भएको हो ।
ढिलागरी सुरु भएको मतदानमा साढे तीन बजेसम्ममा १५ सयले मतदान गरेका छन् । साँझ ५ बजेसम्म तोकिएको मतदानमा २ हजार १ सय ५१ मतदाता रहेका छन् । शनिबार भएको मतदानमा २ हजार ८३ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण