काँग्रेसको १४ औँ महाधिवेशनको तयारी सुरु, तस्बिरहरु
मङ्गलबार, २१ मङ्सिर २०७८, १३ : ३७
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी सुरु भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसको चार तारे झण्डा र रुख अङ्कित ब्यानर काठमाडौँ जिल्ला सचिव गोविन्द पुडासैनीलाई हस्तान्तरण गर्दै महाधिवेशनको तयारी विधिवत् रूपमा शुभारम्भ गरेका हुन् ।
महाधिवेशन २४ मङ्सिरदेखि काठमाडौँमा सुरु हुँदैछ । वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि काँग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै
-
सङ्घीयता र एआईको युग अनुकूल नयाँ पुस्तकालय नीति बनाउन सांसदहरूको जोड
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण