रामचन्द्र पौडेलको गृह प्रदेशबाट ४८० जना महाधिवेशन प्रतिनिधि (नामावलीसहित)
बिहीबार, २३ मङ्सिर २०७८, १३ : ४०
नेपाली काँग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि राजधानीमा सुरु हुँदैछ । महाधिवेशनमा गण्डकी प्रदेशबाट ४८० महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । गण्डकी प्रदेश काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेश हो भने सो प्रदेशको सभापतिमा पनि पौडेल पक्षले नै बाजी मारेको थियो । तुलनात्मक रुपमा सो प्रदेशबाट आउने महाधिवेशन प्रतिनिधिमा पनि पौडेल पक्षमै हावी रहेको बताइन्छ ।
काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिहरुको प्रारम्भिक नामावलीअनुसार गोरखाबाट ५३, मनाङबाट २७, लमजुङबाट २८, कास्कीबाट ८०, तनहुँबाट ५४, स्याङ्जाबाट ५३, नवलपुर (बर्दघाट सुस्तापूर्व)बाट ५२, मुस्ताङबाट २६, म्याग्दीबाट २७, बागलुङबाट ५२, पर्वतबाट २८ प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।
प्रतिनिधिको सूची हेर्नुहोस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादित अग्निपथः नेपाल सरकारको अडानमा भारतीय कङ्ग्रेसको साथ
-
एसपीजी अटोमोबाइल्सलाई ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘ईभी पायोनियर’ अवार्ड
-
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
-
जनकदीपले थाले पान इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन
-
‘टाइटानिक’ अभिनेता बर्नार्डको निधन
-
नेपाल र तामाङ भाषा आजदेखि सरकारी कामकाजको भाषा, तस्बिरमा हेर्नुहोस्