सुनको भाउ एकैदिन तोलामा ७०० रुपैयाँ बढ्यो
बिहीबार, ०१ पुस २०७८, ११ : ११

आज नेपाली बजारमा सुनको भाउ तोलामा एकैदिन ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ९३ हजार र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।
बुधबार प्रतितोला छापावाल सुनको भाउ ९२ हजार ३०० र छापावाल सुन ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ तोकिएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँ बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री
-
१० बजे १० समाचार : ओली र देउवासामु प्रचण्डको अडानदेखि पूर्वमुख्यमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दासम्म
-
नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख
-
मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने
-
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर
-
सहज यात्रा र स्वरोजगारीमाथि ‘सिन्डिकेटधारी’को धावा