काँग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले १० गते प्रमाणपत्र पाउने
बिहीबार, ०८ पुस २०७८, २३ : ०७
नेपाली काँग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शनिबार पुस १० गते प्रमाणपत्र वितरण गरिने भएको छ । काँग्रेसको निर्वाचन समितिले विहीबार मत गणना सकेर १० गते प्रमाणपत्र वितरण गर्न लागेको हो ।
काँग्रेसको १४ औं महाधिवेशनबाट १३ जना पदाधिकारी र १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उनीहरुलाई १० गते विहान ११ बजे पार्टी कार्यालय सानेपामा प्रमाणपत्र वितरण गरिने काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण