रुघाखोकी जस्तै लाग्ने ओमिक्रोनका २ लक्षण
शनिबार, १० पुस २०७८, ०८ : ५२
कोरोना महामारीको पछिल्लो लहरमा चिसो लाग्ने, खोकी, ज्वरोलाई सामान्य लक्षण मानिन्छ । चिसो मौसममा पनि धेरै जसो मानिसहरुलाई यस्तो समस्या हुने गर्छ । वैज्ञानिकमा अनुसार ओमिक्रोनका दुई लक्षणहरु चिसो मौसममा देखिने समस्याहरु जस्तै हुन्छ । यस्ता लक्षणहरुलाई समयमा नै चिनेर यसबाट बच्न सकिन्छ ।
ओमिक्रोनको दुई लक्षण
ओमिक्रोनको विषयमा विभिन्न अध्ययन भइरहेका छन् । विशेषज्ञका अनुसार ओमिक्रोन अन्य भेरियन्टभन्दा फरक छ । अलग–अलग भेरियन्टमा अलग–अलग लक्षण देखिन्छ । ओमिक्रोनको लक्षण चिसो लागेको समयमा देखिने जस्तै लक्षणहरु देखिन्छन् । जस्तै, सामान्य ज्वरो, रुघाखोकी, हल्का टाउको दुख्नुका साथै थकान । यो लक्षणहरु विस्तारै बढ्दै जाने भएकाले यसलाई समयमा नै चिन्न सक्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण