भक्तपुर विद्युतीय सामाग्री र मोबाइल व्यवसायी संघमा नयाँ नेतृत्व
भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघ र भक्तपुर मोबाइल व्यवसायी संघले पनि नयाँ नेतृत्व पाएको छ । विद्युतीय सामाग्री व्यवसायी संघको अध्यक्षमा गंगाराम मानन्धर निर्विरोध निर्वाचित भएका छन् । भक्तपुर विद्युतीय सामग्री संघको १२औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
संघको उपाध्यक्षमा रामगोपाल सुवाल, रूकेश रञ्जीत, चन्द्र श्रेष्ठ महासचिवमा रामप्रसाद खर्वुजा, सचिव अल्वर्ट बज्राचार्य, कोषाध्यक्षमा श्याम दुवाल, सह कोषाध्यक्षमा बुद्धिकुमार मुस्याख्व, सदस्यहरूमा शिवराम वैद्य, श्याम सुन्दर नगरकोटी, अर्जुन गोपाल द्यौभडेल, विश्वराम खर्वुजा र राकेश प्रजापति निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै भक्तपुर मोबाइल व्यवसायी संघले पनि नयाँ नेतृत्व पाएको छ । श्यामसुन्दर नगरकोटीको नेतृत्वमा कार्यसमिति सर्वसम्मत गठन गरिएको हो । संघको उपाध्यक्षमा होम प्रसाद बजगाईँ, सचिवमा विमल गोले तामाङ कोषध्यक्षमा लव कृष्ण श्रेष्ठ , सदस्यमा रविन लामा, रोशन अधिकारी, आकाश गिरी, रामगोपाल ख्वालापाला, रोशन श्रेष्ठ, कृष्ण चन्द्र कर्माचार्य, डेनिस दुवाल, दीपेश श्रेष्ठ र रमेश खायामली सर्वसम्मत निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण