कोरोनाका कारण उदयपुरमा हुने माघी महोत्सव स्थगित
बुधबार, २८ पुस २०७८, २१ : १५
कोरोनाको जोखिम बढेसँगै थारु कल्याणकारिणी सभा उदयपुरले आयोजना गरिएको तेस्रो माघी महोत्सव स्थगित गर्ने निर्णय गरेको छ । थाकसले गरेको निर्णय अनुसार थारु समुदायले धार्मिक तथा सांस्कृतिक महोत्सवको रूपमा मनाउँदै आएको माघी पर्व यो वर्ष कोभिडको कारणले स्थगित गरेको जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गरेको पुस २७ गतेको सूचना अनुरूप कोरोनाले गर्दा जनस्वास्थ्यमा पर्न गएको प्रतिकुल असरलाई मध्यनजर गर्दै मेला महोत्सव गर्न रोक लगाएको हुँदा तेस्रो माघी महोत्सव स्थगित गरिएको थाकस उदयपुरका सभापति शिवकान्त चौधरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण