टिभिएसको मोटरसाइकल तथा स्कूटर अब ५ हजार ९९९ मात्र
मङ्गलबार, ०४ माघ २०७८, १४ : २०
ग्राहकहरुका लागि टिभिएसले नयाँ योजना लिएर आएको छ । ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्याकंनबाट कम भुक्तानी तिरेर नयाँ टिभिएस चढ्न पाउने भएका छन् । यसरी एक्सचेज्च गर्दा ग्राहकले मासिक इएमआइ न्युनतम मात्र ५ हजार ९९९ रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।
ग्राहकहरुले शुन्य प्रतिशत ब्याज तथा स्पट एक्सचेन्जको पनि सुविधा पाउने भएका छन् । यो योजना मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यस योजनाको बारेमा बोल्दै जगदम्बा मोटर्सका सिइओ तथा निर्देशक दिपक अग्रवालले भने,‘ ग्राहकहरुलाई मोटरसाइकल तथा स्कूटर खरिद गर्न सजिलो बनाउन यो योजना ल्याएको हो’। जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण