केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न काँग्रेसले बाेलायाे बैठक
बिहीबार, १३ माघ २०७८, १८ : ४०
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक बाेलाइएकाे छ । शुक्रबार दिउँसो तीन बजे भर्चुअल माध्यममा बैठक बस्न लागेकाे काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।
पाैडेलका अनुसार बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यलाई आमन्त्रण गरिएकाे छ । केन्द्रीय कार्य सम्पादन समिति गठनका सन्दर्भमा बैठक बस्ने पाैडेलले जानकारी दिए । यस्तै चुनावका सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
