तत्काल कर्मचारीलाई सम्पति विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
आइतबार, २३ माघ २०७८, ११ : १०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण कर्मचारीलाई सम्पतिविवरण बुझाउन पुनः तोकता गरेको छ । मन्त्रालयले विभाग, प्रतिष्ठान, केन्द्रहरु, अस्पताल र परिषद्हरुमा कार्यरत कर्मचारीहरु, निजामति बाहेकका अस्थायी, स्थायी करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई पुनः सम्पतिविवरण बुझाउन ताकेता गरेको हो ।
०७८/०७९ को सम्पतिविवरण पटकपटक मौखिक र लिखित रुपमा बुझाउन अनुरोध गर्दा समेत प्राप्त नभएकाले राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायमा प्रतिवेदन पठाउन वाधा परेकाले ०२३ गतेसम्म अनिवार्य रुपमा मन्त्रालयको आन्तरिक प्रशासन शाखाले प्राप्त गर्ने (email–id–admin@mohp–gov.np) मा इमेल गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण