लाखौं डलरको पोन्जी स्किममा हलिउड अभिनेतालाई २० वर्षको जेल सजाय
मङ्गलबार, ०३ फागुन २०७८, १३ : ३६
लाखौ डलरको पोन्जी स्किम चलाएकोमा हलिउड अभिनेता जाचारी होरविजलाई संघीय अदालतले २० वर्षको जेल सजाय सुनाएको छ । उनले छोटो अवधि मात्रै हलिउडमा अभिनय गरेका थिए ।
न्याय विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनेको छ,‘होरोविजले कम्तीमा पनि ६५ करोड डलर उठाएका छन् ।’ अक्टोबरमा होरोविजले संघीय सुरक्षा धोकाघडीको अभियोगमा आपूmलाई निर्दोष मान्न अनुरोध गरेका थिए ।
सोमारको विज्ञप्तिमा उनले २४० महिनाको जेल सजाए बुझेका थिए र २३ करोड डलर भन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख थियो । ३५ वर्षीय होरविजमाथि केही पैसा उनको व्यक्तिगत खातामा राखेको र यसको प्रयोग व्यक्तिगत घर किन्नका लागि प्रयोग गरेका आरोप लागेका छ । उनको घरको मूल्य झन्डै ५७ लाख डलर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण