एमसीसीविरुद्ध आक्रोश : सत्तारुढ दलकै कार्यकर्ताले बाले सडकमा आगो (तस्बिरहरु)
शुक्रबार, ०६ फागुन २०७८, १७ : २१
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा शुक्रबार पनि राजधानीमा प्रदर्शन भएको छ । सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठनसहित विभिन्न साना कम्युनिस्ट घटकहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका कारण शुक्रबार दिउँसो राजधानीको बानेश्वर क्षेत्रको यातायात प्रभावित भएको थियो । प्रदर्शनकारीले सो क्रममा सडकमा टायरसमेत बाल्दै एमसीसीको विरोधमा चर्का नाराबाजी गरेका थिए ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण