फोटोन शोरुममा ‘इन्स्ट्यान्ट एक्सचेन्ज’ क्याम्प
शुक्रबार, ०६ फागुन २०७८, १५ : २४
फोटोन मोटर्सले आफ्नो शोरुम काठमाडौं बालकुमारीमा फागुन ८ गतेदेखि १५ गतेसम्म एक्सचेन्च क्याम्प गर्ने भएको छ । उक्त क्याम्पमा जुनसुकै कम्पनीका गाडी फोटोनको टुनल्याण्डसँग साटी तत्कालै टुनल्याण्ड लिएर जान सकिने कम्पनीले जनाएको छ ।
एक्सचेन्चमा फाइनान्सको सुविधा पनि रहेको कम्पनीले जनाएको छ । साथै, हरेक टेस्ट ड्राइभ आकर्षक उपहार योजना रहेको पनि कम्पनीले जनाएको छ ।
एमएडब्लू वृद्वि कर्मसियल भेहिकल लिमिटेडका लागि सेल्स प्रमुख नविन आचार्यले भने ‘ग्राहकलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न एमएडब्लू वृद्वि तल्लिन रहेको छ । यस एक्सचेन्ज योजना र आफ्नो सवारीसाधनमा अभिवृद्वि गर्ने अवसर प्रदान गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण