एन्फाको साधारणसभा पुनः स्थगित
शुक्रबार, ०६ फागुन २०७८, १६ : १२
अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार बस्ने भनिएको विशेष साधारणसभा स्थगित भएको छ । एन्फाको विशेष साधारणसभा स्थगित भएको यो दोस्रोपटक हो । एन्फाले फागुन ८ का लागि विशेष साधारणसभा तय गरेको थियो ।
एन्फाले साधारणसभामा सहभागी हुने प्रतिनिधिलाई पत्र काट्दै स्थगित भएको जानकारी गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण