पाल्पामा एक युवकको मृत्यु
मङ्गलबार, १० फागुन २०७८, १३ : ३९
पाल्पाको तानसेनमा गएराती अत्याधिक मादक पदार्थ सेवन गरेका एक युवक मृत फेला परेका छन् ।
तानसेन नगरपालिका–९ खर्के डाँडाका ३६ वर्षीया महेश बौडेल आफ्नै सुत्ने कोठाको पल्रग तलको भुईँमा मृत फेला परेको पाल्पा प्रहरीले जनाएको छ । पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार उनले अत्याधिक मादक पदार्थ सेवन गरेर मृत्यु भएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण