शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हराएकी बालिकाको लखनउबाट उद्दार

बिहीबार, १२ फागुन २०७८, १८ : २६
बिहीबार, १२ फागुन २०७८

बर्दियाबाट हराएकी बालिकाको भारतको लखनउबाट उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मधुवन नगरपालिकाकी १६ वर्षीया बालिकाको लखनउबाट उद्दार गरिएको हो ।

यही फागुन ६ गतेदेखि बालिका हराएको परिवारले जानकारी गराएपछि बिहीबार उनको उद्दार गरिएको प्रहरीले जनाएको छ । मधुवन नगरपालिकाका नगर प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेल र समाज सेवी मनोज कुमार यादवको टोलीले उनलाई उद्दार गरी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप