झापामा आगलागी, दुई जना घाइते
शुक्रबार, १३ फागुन २०७८, १० : ०७
झापामा आगलागी हुँदा दुई जना घाइते भएका छन् । गएराति शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखा स्थित घरमा बिजुली सर्ट भई आगलागी हुँदा सोही भाडा गरी बस्ने बालिका भण्डारी र उनकी छोरी अस्मिता भण्डारी घाइते भएका हुन् ।
उनीहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस्तै सोही घरमा रहेका होटल र दोमुखा युवा क्लबको अफिसमा पनि क्षति पुगेको छ । उक्त आगलागी दमक नगरपालिका, कमल गाउँपालिका र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण