प्रचण्डले त्रासका कारण एमसीसी पास गरे: बिजुक्छे
मङ्गलबार, १७ फागुन २०७८, १५ : ३२
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्रासकै कारण एमसीसी पास गरेको आरोप लगाएका छन् । भक्तपुर नगरपालिकाद्वारा निर्मित न्हु: पुखु (रानीपोखरी)को उद्घाटनमा कार्यक्रमलाई सम्बोधन गर्दै बिजुक्छेले भने " युद्धको नाममा १७/१८ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासको कारणले एमसीसी पास भयो" ।
जनताको इच्छा बिपरित संसदले राती बहुमतले एमसीसी पास गर्नु दु:खद भएको उनको भनाइ छ । नेपालका पार्टीहरुले देशको हित बिपरित भएको कुरा पास गरेर धोका दिएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण