भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँले अझै पनि देशको राजनीतिक अवस्था सङ्लो अवस्थामा नरहेको बताएका छन् । नेमकिपाको ५२औँ स्थापना दिवसका अवसरमा शनिबार यहाँ आयोजना गरेको...