नारी दिवसमा महिलाले झापा गोल्डकप नि:शुल्क हेर्न पाउने
सोमबार, २३ फागुन २०७८, २० : २३
नारी दिवसको अवसरमा पाँचौ झापा गोल्डकप अन्तर्गत मंगलबारको खेलमा नारीहरूले नि:शुल्क खेल हेर्न पाउने भएका छन् । आयोजकले सोमबार एक विज्ञप्ती जारी गर्दै ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गोल्डकपअन्तर्गत मंगलबार तय थ्री स्टार र संकटा क्लबबीचको खेल निःशुल्क हेर्न पाउने जनाएको हो ।
‘समस्त आमा,दिदिबहिनीहरुप्रति सम्मान व्यक्त गर्दै समस्त महिलाका लागि भोलि फागुन २४ गते मंगलबार झापा गोल्डकपको खेल प्रतियोगिता निःशुल्क हेर्ने व्यवस्था मिलाइएको सबैमा जानकारी गराउदछौं । साथै यस अवसरमा सरकारले समेत सार्वजनिक विदा दिएकाले तनावमुक्त भएर समयमै उपस्थित भई खेल हेरेर मनोरञ्जन लिनहुन सबै महिलामा अनुरोध छ,’ विज्ञप्तीमा भनिएको छ ।
जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण