श्रमिक महिला दिवसमा महिला पत्रकार सम्मानित
मङ्गलबार, २४ फागुन २०७८, १९ : २१
लोकतान्त्रिक महिला संघले मङ्गलबार ११२ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सप्तरीका एक दर्जन महिला पत्रकारलाई सम्मान गरेको छ ।
लोकतान्त्रिक महिला संघ सप्तरी मधेश प्रदेशद्वारा महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा करूणा झा ,सुधा देव, माला कर्ण, ललिता साह, प्रिया सिंह थारू,रश्मि झा,मन्जु यादव, पिंकी झा लगायत महिला पत्रकार सम्मानित भएका हुन्।
महिला दिवसको अवसरमा जिल्लाको चौतर्फी विकासमा महिला पत्रकारको उच्च मूल्यांकन गर्दै सम्मान गरेको लोसपाका नेतृ पुनम यादवले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण