झापामा एक महिला मृत फेला
बिहीबार, २६ फागुन २०७८, १४ : ४२
झापामा एक महिला मृत फेला परेकी छन् । जिल्लाको मेचीनगर नगरपालिका ५ पिपलडाँडा चोक बस्ने ६८ वर्षीय अम्बिका कुँवर मृत फेला परेकी हुन् । मृतक कुँवरको शव घर नजिकै रहेको बाँझो खेतमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले अम्बिकाको हत्या भएको हुनसक्ने आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको र अनुसन्धानकै क्रममा मेचीनगर नगरपालिका ५ बस्ने २७ वर्षीय रणबहादुर बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोष्टमार्टमका लागि स्वास्थ्य विधि विज्ञान प्रयोगशाला धरान पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण