झापामा एक महिला मृत फेला
बिहीबार, २६ फागुन २०७८, १७ : ३९
झापामा एक महिला मृत भेटिएकी छन् । जिल्ला प्रहरी कार्याल झापाका अनुसार बुधबार घाँस काट्न जाने क्रममा झापाको मेची नगरपालिका ५ की ६८ वर्षीया अम्बिका कुँवर मृत अवस्थामा भेटिएकी हुन् ।
श्रीमती मृत अवस्थामा भेटेपछि उनका श्रीमान जगत कुँवरले प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा अनुसन्धान गर्ने क्रममा सोही ठाउँका २७ वर्षीय रण बहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी गराए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण