विदेशीको रोजाई नेपाल पर्ने गरी विकास गरिरहेका छौँ : सचिव बिष्ट
बिहीबार, २६ फागुन २०७८, २० : ५३
नेकपा एमालेका सचिव गोकर्ण बिष्टले अबको केहि वर्षपछि जापानिज र बेलायती नागरिकको रोजाई नेपाल पर्ने गरी बिकास गर्न लागिएको बताएका छन् । बिहीबार गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकालाई खरको छानामुक्त गाउँपालिका घोषणा गर्दै क्षेत्र नम्वर २ का सांसद तथा पूर्व मन्त्री बिष्टले यस्तो बताएका हुन् ।
‘अहिले हाम्रा नेपाली दाजुभाईहरुको, अमेरिका, जापान र बेलायत जस्ता मुलुक रोजाइमा पार्दै विदेशिन बाध्य छन्’, उनले भने–‘हामीले अबको बिस वर्षपछि जापानिज र बेलायती नागरिकको रोजाई नेपाल पर्ने गरी विकास गर्नेछौं ।’
राष्ट्रिय राजनीतिका बारेमा केही नबोलेका उनले स्थानीय, प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा आफूहरुले गरेका चुनावी घोषणाहरू पुरा गर्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
खाता बन्द भएपछि पनि सरकारी कोषबाट कसरी खर्चिइयो १८ अर्ब ?
-
सबै पुराना स्मार्ट लाइसेन्सको छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
-
अर्जेन्टिनाको ‘म्याजिकल’ कमब्याक शृंखला, इङ्ल्यान्डले कस्तो गल्ती गर्यो ? (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण