होलीको अवसरमा सांगीतिक कार्यक्रम, बालेनसहितका कलाकारहरुले प्रस्तुति दिने
बुधबार, ०२ चैत २०७८, २० : ०३
होलीको अवसरमा काठमाडौंस्थित भृकुटीमण्डपमा सांगीतिक कार्यक्रम हुने भएको छ । क्रममा चर्चित कलाकारहरुले प्रस्तुति दिने आयोजकले जनाएको छ । कार्यक्रममा काठमाडौं महागनरपालिकाबाट आगामी स्थानीय निर्वाचनमा मेयरको स्वतन्त्र उम्मेदवार घोषणा गरेका "बालेन शाह"ले समेत प्रस्तुति दिन लागेको आयोजकले जनाएको छ ।
एएमए इभेन्टस्का डाइरेक्टर सञ्जय लामाका अनुसार शाहसहित चर्चित र्यापर भिटेन, मिस्टर डी, सरकार र माइलालगायतले सांगीतिक प्रस्तुति दिन लागेका हुन् । प्रत्येक वर्ष ए एम ए इभेन्टस्ले विभिन्न कार्यक्रमहरु गर्दै आएपनि कोरोनाका कारण विगत २ वर्षदेखि रोकिएको लामाले बताए । उक्त इभेन्टस्ले विभिन्न ठाउँहरुमा कार्यक्रमहरु गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण