माओवादी आफ्नै तागतमा चुनावमा जान्छः प्रचण्ड
बिहीबार, ०३ चैत २०७८, १२ : १६
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बनाएर भन्दा पनि पार्टी आफ्नौ तागतले चुनाव जाने बताएका छन् । बिहीबार प्रेस सेन्टरले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफ्नै एजेण्डा लिएर जनता जाने पार्टीको पहिलो प्राथमिकता रहेको बताए । त्यसपछि मात्रै गठबन्धन पार्टीको विकल्प हुने उनको भनाइ छ ।
पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको लागि रुपन्देही आएका प्रचण्डले निर्वाचनको तयारीमा केन्द्रीय कमिटी लागेको पनि बताए । प्रचण्डले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण